झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ जेसिका स्थित सीमा ईलाकाबाट जेठ २६ गते एपीएफ टोलीले करिब दुई लाख ५३ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेकोे अवस्थामा उल्लेखित रुपैया बराबरको बिभिन्न किसिमको औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसबेला एपीएफ टोलीले तीन वटा मोवाईल सेट समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद औषधी तथा मोवाईल सेट स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा औषधी बरामद