Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,
रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट जेठ २३ गते एपीएफ
टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका १७ बस्ने २८
बर्षिय संजय थापा र २९ बर्षिय राजन खनाल छन् ।
        लु ५१ प ५१३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल,
नेपाल फरवार्ड बेस मोहिनीहवाबाट खटिएको एपएिफ टोलीले जाँच गर्दा उनीहरुको
साथमा नोफिन २५ बोतल, फेनारगन २५ बोतल र डाईजेपाम २५ बोतल फेला परेपछि
पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }