Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सिरहा,
    सिरहा जिल्लाको सिरहा नगरपालिका १७ खैरटोका नाकाबाट जेठ २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको बिष्णुपुर गाँउपालिका २ बस्ने १८ बर्षिय प्रमोदकुमार यादवलाई पक्राउ गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट माडरबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा कोडाइन फासफेट आठ बोतल र डाईलेक्स डिसी दुई बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
    पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }