Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा गाँजा बरामद

सर्लाही,
        सर्लाही जिल्लाको बलरा नगरापालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २२ गते
एपीएफ टोलीले करीव ४ के.जी. गाँजा बरामद गरेको छ ।
        उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
        त्यसवेला उक्त गाँजा ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला एपीएफ
टोलीलाई देख्नासाथै सोही ठाउँमा फाली फरार भएपछि सो झोलामा जाँच गर्दा
उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरिएको हो ।

{ /images/misc/no-image.jpg }