Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

धनुषा,    
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका ७ स्थित सीमा ईलाकाबाट जेठ १९ गते एक्जीप्लोन २५ बोतल र नाईट्रोभेट तीन सयवटा बरामद गरेको छ । 
झोला बोकेर हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथ सोही ठाउँमा झोला छाडि फरार भएपछि उक्त झोला जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेपछि बरामद गरिएको हो ।  
 
{ /images/misc/no-image.jpg }