Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद 

काठमाडौं, 
पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाँउपालिका २ स्थित मुडेराबाट जेठ १९ गते एपीएफ टोलीले करीब तीन लाख ३७ हजार रुपैयाँ बराबरको चोरीनिकासीका छोकडा बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उक्त छोकडा बरामद गरेको हो । 
    सो ठाउँस्थित एक छाप्रोमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा एपीएफ टोलीले उक्त छोकडा बरामद गरेको हो । 
    उक्त छोकडा चोरीनिकासी गरी भारततर्फ लैजानको लागि उक्त छाप्रो लुकाई राखेको सूचनाको आधारमा खटिएको एपीएफ टोलीले सो छाप्रोमा जाँच गर्दा उल्लेखित छोकडा फेला परेको थियो । 
    बरामद छोकडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले जेठ १९ गते करीब एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक तथा किराना सामान बरामद गरेको छ । 
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानहरु सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ४ त्रिभुवननगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । 
    बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }