Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लोड अवस्थामा रहेको दुई वटा भरुवा बन्दुक एपीएफ टोलीद्वारा बरामद

बाँके,
        बाँके जिल्लाको कोहलपुर नगरपालिका ८ स्थित सितलछायाँ सामुदायिक बनबाट
जेठ १५ गते एपीएफ टोलीले लोड अवस्थामा रहेको २ वटा भरुवा बन्दुक बरामद
गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५४ गुल्मबाट खटिएको एपीएफ टोलीले
त्यसबेला उल्लेखित भरुवा बन्दुकको साथै उक्त भरुवा बन्दुकमा प्रयोग हुने
२ वटा पटका, २ सय ग्राम छर्रा, ३० ग्राम बारुद र एक थान खुकुरी समेत
बरामद गरेको छ ।
        एपीएफ टोलीले बरामद भरुवा बन्दुक तथा पटका, छर्रा, बारुद र खुकुरी
स्थानीय प्रहरीमा बुझाएको छ ।
 
{ /images/misc/no-image.jpg }