Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट जेठ १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय रुपेशकुमार यादव र १९ वर्षिय विपीन यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट जेठ १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय रुपेशकुमार यादव र १९ वर्षिय विपीन यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।