Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामदपर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट जेठ ४ गते एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको गोलिया काठ बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट जेठ ४ गते एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।