Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउसिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सिमा ईलाकाबाट बाट जेठ ३ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ५ बस्ने ३४ वर्षिय विजयकुमार यादव छन् । स २ प ८५२६ नम्वरको मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डायलेक्स डीसी ११ बोतल र नाईट्राजेपाम ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यस बेला एपीएफ टोलीले निजले प्रयोग गरेको उक्त मोटरसाईकल तथा तीन थान मोवाईलसमेत बरामद गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सिमा ईलाकाबाट बाट जेठ ३ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ५ बस्ने ३४ वर्षिय विजयकुमार यादव छन् । स २ प ८५२६ नम्वरको मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डायलेक्स डीसी ११ बोतल र नाईट्राजेपाम ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यस बेला एपीएफ टोलीले निजले प्रयोग गरेको उक्त मोटरसाईकल तथा तीन थान मोवाईलसमेत बरामद गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।