Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउसिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सीमा ईलाकाबाट चैत्र २८ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ७ बस्ने २२ वर्षिय सुरजकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट बुधौराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट खेतको बाटो प्रयोग गरी नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ६ सिसि र स्पास्पास ट्याब्लेट ४ वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त मोवाई सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सीमा ईलाकाबाट चैत्र २८ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ७ बस्ने २२ वर्षिय सुरजकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट बुधौराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट खेतको बाटो प्रयोग गरी नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ६ सिसि र स्पास्पास ट्याब्लेट ४ वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त मोवाई सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।