Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा बेपत्ता एक जनाको शब एपीएफ टोलीद्वारा फेलाचितवन, चितवन जिल्लाको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्क स्थित नारायणी नदिबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनाको शव निकालेको छ । सोही महानगरपालिका २ क्षेत्रपुर बस्ने १८ वर्षिय सनिल लामा सो नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदिबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा बेपत्ता एक जनाको शब एपीएफ टोलीद्वारा फेला
चितवन, चितवन जिल्लाको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्क स्थित नारायणी नदिबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनाको शव निकालेको छ । सोही महानगरपालिका २ क्षेत्रपुर बस्ने १८ वर्षिय सनिल लामा सो नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदिबाट बाहिर निकालेको हो ।