सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा सालको काठ बरामद |
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित सोलखपुरबाट चैत्र २४ गते एपीएफ टोलीले करीव एक लाख ३२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । सोही स्थानमा रहेको जंगलमा लुकाई छिपाई राखेको अबस्थामा उल्लेखित मुल्य बराबरको करिब ३८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद काठ सव डिभिजन वन कार्यालय सबैठामा बुझाएको छ । |