Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

सुनसरी,
        सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट
चैत्र १९ गते एपीएफ टोलीले लागूऔषध बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको स्पास्मो प्रोक्सिभोन २
हजार १ सय ३६ वटा र डाईलेक्स ४० बोतल तथा एउटा साईकल सशस्त्र प्रहरी बल
नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
        बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }