Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउकाठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ बस्ने २२ बर्षिय बिरेन्द्र मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषा जिल्लाको मुखियापट्टी गाँउपालिका ५ जमुनीघाटस्थित सीमा ईलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित फागुन ३० गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ बस्ने ३४ बर्षिय रमेशकान्त चौधरी छन् । ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार निज चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ बस्ने २२ बर्षिय बिरेन्द्र मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषा जिल्लाको मुखियापट्टी गाँउपालिका ५ जमुनीघाटस्थित सीमा ईलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित फागुन ३० गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ बस्ने ३४ बर्षिय रमेशकान्त चौधरी छन् । ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार निज चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।