Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ धनुषा, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका २ कठालबाट एपीएफ टोलीले फागुन १३ गते करीव चार लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ३ सखुवामडान बस्ने २० वर्षिय चन्दिरकुमार यादव छन् । भारबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा सुर्तीजन्य सामानसहित निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका २ कठालबाट एपीएफ टोलीले फागुन १३ गते करीव चार लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ३ सखुवामडान बस्ने २० वर्षिय चन्दिरकुमार यादव छन् । भारबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा सुर्तीजन्य सामानसहित निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।