Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कागजपत्र नएको मार्सल जीप एपीएफ टोलीद्वारा बरामद कपिलवस्तु, कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद गरेको छ । यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो । बरामद जीप एपीएफ टोलीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । बरामद जीपको भन्सार दखिला मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
कागजपत्र नएको मार्सल जीप एपीएफ टोलीद्वारा बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद गरेको छ । यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो । बरामद जीप एपीएफ टोलीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । बरामद जीपको भन्सार दखिला मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ ।