Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चौपाया बरामद कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित सिर्सिहवाबाट फागुन ७ गते एपीएफ टोलीले करीव ६ लाख ३१ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको ३१ वटा पाडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ गुल्म हेक्वा कपिलवस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया एपीएफ टोलीले भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चौपाया बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित सिर्सिहवाबाट फागुन ७ गते एपीएफ टोलीले करीव ६ लाख ३१ हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको ३१ वटा पाडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ गुल्म हेक्वा कपिलवस्तुबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया एपीएफ टोलीले भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ ।