सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
प्याराग्लाईडिङ्ग गर्ने क्रममा खसेका बंगलादेशी नागरिकको एपीएफ टोलीद्वारा उद्धार |
कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका १८ फेवाताल स्थित वाटर फन्ट रिसोर्टमा प्याराग्लाईडिङ्ग गर्दै गरेको अवस्थामा अनियन्त्रीत भई खसेका एक जना बंगलादेशी नागरिकको एपीएफ टोलीले बुधबार सकुशल उद्धार गरेको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट तत्कालै खटिएको एपीएफ टोलीले ३० वर्षिय बंगलादेशी नागरिक रियाद खानलाई सकुशल उद्वार गरेको हो । |