Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भरुवा बन्दुकसहित दुई जना पक्राउईलाम, ईलामा जिल्लाको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट माघ १६ गते एपीएफ टोली र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय विशाल राई र ३५ वर्षिय शिवकुमार राई छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
भरुवा बन्दुकसहित दुई जना पक्राउ
ईलाम, ईलामा जिल्लाको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट माघ १६ गते एपीएफ टोली र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय विशाल राई र ३५ वर्षिय शिवकुमार राई छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।