Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको नम्बर २ ढाटबाट पौष २७ गते एपीएफ टोलीले दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर बताउने ४९ वर्षिय संजितकुमार अग्रवाल छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले निज अग्रवाललाई शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको चार सय थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका अग्रवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरानगर भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको नम्बर २ ढाटबाट पौष २७ गते एपीएफ टोलीले दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर बताउने ४९ वर्षिय संजितकुमार अग्रवाल छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले निज अग्रवाललाई शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको चार सय थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका अग्रवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरानगर भन्सार कार्यालयमा बुझाईएको छ ।