Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित दुई जना पक्राउसिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो। स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो। स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।