Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा सुर्ती बरामदसर्लाही, सर्लाही जिल्लाको बसबरिया गाउँपालिका ३ स्थित मधुवनी नयाँ सडक खण्डबाट पौष ९ गते एपीएफ टोलीले करीव दुई लाख १० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ । गोडैटाबाट जनकपुरतर्फ जाँदै गरेको ना ३ ख ५४६५ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको चार सय २० के.जी. सुर्ती सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सुर्ती स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा सुर्ती बरामद
सर्लाही, सर्लाही जिल्लाको बसबरिया गाउँपालिका ३ स्थित मधुवनी नयाँ सडक खण्डबाट पौष ९ गते एपीएफ टोलीले करीव दुई लाख १० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ । गोडैटाबाट जनकपुरतर्फ जाँदै गरेको ना ३ ख ५४६५ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको चार सय २० के.जी. सुर्ती सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सुर्ती स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।