Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा काठसहित पक्राउ

सिराहा,
सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ बाट पौष २९ गते एपीएफ टोलीले ६६ क्यूफिट सिसौको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बस्ने सर्जुक महरालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
स १ त ४५७ नम्बरको ट्याक्टरमा जाँच गर्दा अवैध रुपले लैजान लागेको अवस्थामा सो काठ भेटिएपछि एपीएफ टोलीले निज महरालाई उक्त काठ तथा ट्याक्टरसहित पक्राउ गरेको हो । 
एपीएफ टोलीले पक्राउ परेका निज महरालाई बरामद काठ तथा ट्याक्टरहितै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }