Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बाट एपीएफ टोली र नेपाल प्रहरीले पौष १ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका ४ हरैया बस्ने धिरज राय यादव छन् । बी आर ३० यू ६७४५ नम्वरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट तीन सय वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको प्रहरी चौकी बंकुलमा बुझाईएको छ