सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा बलेरो जिप बरामद |
रौतहट, रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बंकुलबाट एपीएफ टोलीले पौष १ गते करिव ३२ लाख रुपैया बराबरको दुईवटा बलेरो जिप बरामद गरेको छ । बी आर ३० ए ०३६८ र बी आर २५ ए ७७३१ नम्वरको बलेरो जिप स्थानीय बंकुलबाट बारातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा कागजपत्र फेला नपरेपछि उक्त बलेरो बरामद गरिएकोे हो । एपीएफ टोलीले बरामद भएको दुवै बलेरो भन्सार कार्यालय गौरमा बुझाएको छ । |