Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चरेश बरामदपर्सा, पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव ११ के.जी. चरेश बरामद गरेको छ । बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त चरेश तथा मोटरसाईकल छाडी फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चरेश बरामद
पर्सा, पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव ११ के.जी. चरेश बरामद गरेको छ । बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त चरेश तथा मोटरसाईकल छाडी फरार भएका थिए ।