Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चरेश बरामदपर्सा, पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव ११ के.जी. चरेश बरामद गरेको छ । बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त चरेश तथा मोटरसाईकल छाडी फरार भएका थिए ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चरेश बरामद
पर्सा, पर्सा जिल्लाको जगरनाथ गाउँपालिका १ पिडारी गुठी स्थित औरिया खोलाबाट मंसीर २६ गते एपीएफ टोलीले करीव ११ के.जी. चरेश बरामद गरेको छ । बीआर २२ जेट ३१२५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त चरेश सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला चरेश ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त चरेश तथा मोटरसाईकल छाडी फरार भएका थिए ।