Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषसहित पक्राउमहोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट मंसीर २४ गते एपीएफ टोली र नेपाल प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका ११ बस्ने १९ वर्षिया पिंकीकुमारी मुखिया छिन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी निज मुखियालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्रोक्सिभन प्लस ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी निज मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट मंसीर २४ गते एपीएफ टोली र नेपाल प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको सबैला नगरपालिका ११ बस्ने १९ वर्षिया पिंकीकुमारी मुखिया छिन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी निज मुखियालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्रोक्सिभन प्लस ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकी निज मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।