Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामदरौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ । बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामद
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ । बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।