Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामदरौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ । बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामद
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ । बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।