Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, बाँके जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट मंसीर २० गते एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंसीर २० गते एपीएफ टोली र नेपाल प्रहरीले करीव तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ । लु २ च ६०३० नम्बरको बलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त प्याज सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, बाँके जिल्लाको जानकी गाउँपालिका १ स्थित साईगाउँबाट मंसीर २० गते एपीएफ टोलीले करीव दुई लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंसीर २० गते एपीएफ टोली र नेपाल प्रहरीले करीव तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ । लु २ च ६०३० नम्बरको बलेरो पिकअप गाडीमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त प्याज सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो ।