Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउबारा, बारा जिल्लाको देवताल गाउँपालिका ३ स्थित अमुवाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव तीन लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको देवताल गाउँपालिका १ बस्ने २४ वर्षिय चन्द्रेश्वर साह छन् । भारतबाट अवैध रुपले दुईवटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामानसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बोर्डर आउट पोष्ट मटिअर्वा र सुरक्षा वेश बेलौनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसबेला लत्ताकपडा ल्याउने व्यक्तिहरुमध्ये निज साहलाई एपीएफ टोलीले उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ भने अर्का व्यक्ति मोटरसाइकल तथा सामान छाडी फरार भएका थिए । एपीएफ टोलीेले निज साहलाई बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
बारा, बारा जिल्लाको देवताल गाउँपालिका ३ स्थित अमुवाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव तीन लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको देवताल गाउँपालिका १ बस्ने २४ वर्षिय चन्द्रेश्वर साह छन् । भारतबाट अवैध रुपले दुईवटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामानसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बोर्डर आउट पोष्ट मटिअर्वा र सुरक्षा वेश बेलौनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसबेला लत्ताकपडा ल्याउने व्यक्तिहरुमध्ये निज साहलाई एपीएफ टोलीले उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ भने अर्का व्यक्ति मोटरसाइकल तथा सामान छाडी फरार भएका थिए । एपीएफ टोलीेले निज साहलाई बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।