Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउबारा, बारा जिल्लाको देवताल गाउँपालिका ३ स्थित अमुवाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव तीन लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको देवताल गाउँपालिका १ बस्ने २४ वर्षिय चन्द्रेश्वर साह छन् । भारतबाट अवैध रुपले दुईवटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामानसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बोर्डर आउट पोष्ट मटिअर्वा र सुरक्षा वेश बेलौनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसबेला लत्ताकपडा ल्याउने व्यक्तिहरुमध्ये निज साहलाई एपीएफ टोलीले उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ भने अर्का व्यक्ति मोटरसाइकल तथा सामान छाडी फरार भएका थिए । एपीएफ टोलीेले निज साहलाई बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ
बारा, बारा जिल्लाको देवताल गाउँपालिका ३ स्थित अमुवाबाट मंसीर ११ गते एपीएफ टोलीले करीव तीन लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको देवताल गाउँपालिका १ बस्ने २४ वर्षिय चन्द्रेश्वर साह छन् । भारतबाट अवैध रुपले दुईवटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामानसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बोर्डर आउट पोष्ट मटिअर्वा र सुरक्षा वेश बेलौनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । त्यसबेला लत्ताकपडा ल्याउने व्यक्तिहरुमध्ये निज साहलाई एपीएफ टोलीले उक्त मोटरसाइकलसहित पक्राउ गरेको छ भने अर्का व्यक्ति मोटरसाइकल तथा सामान छाडी फरार भएका थिए । एपीएफ टोलीेले निज साहलाई बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।