Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदधनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका २ स्थित महादेव भन्ने स्थानबाट मंसीर ११ गते एपीएफ टोली र भन्सार कार्यालयको कर्मचारीले करीव छ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध सामान भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाडिझिजा र सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोली तथा भन्सार कार्यालय जनकपुरको कर्मचारीले छ वटा पोकामा रहेको उक्त लत्ताकपडा बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका २ स्थित महादेव भन्ने स्थानबाट मंसीर ११ गते एपीएफ टोली र भन्सार कार्यालयको कर्मचारीले करीव छ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । अवैध सामान भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाडिझिजा र सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोली तथा भन्सार कार्यालय जनकपुरको कर्मचारीले छ वटा पोकामा रहेको उक्त लत्ताकपडा बरामद गरेको हो ।