Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर ८ गते एपीएफ टोलीले दुई लाख ६४ हजार दुई सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण घर बताउने ३६ वर्षिय बिकास कुमार छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । बीआर ०५ एक्स ७५३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई शंका लागि जाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको दुई हजार दरको २४ थान, पाँच सय दरको ९९ थान, दुई सय दरको ६ सय थान र एक दरको ४ सय ६७ थान भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कुमारलाई बरामद भारतीय रुपैयाँ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर ८ गते एपीएफ टोलीले दुई लाख ६४ हजार दुई सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार चम्पारण घर बताउने ३६ वर्षिय बिकास कुमार छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । बीआर ०५ एक्स ७५३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई शंका लागि जाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको दुई हजार दरको २४ थान, पाँच सय दरको ९९ थान, दुई सय दरको ६ सय थान र एक दरको ४ सय ६७ थान भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज कुमारलाई बरामद भारतीय रुपैयाँ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।