Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरसहित पक्राउसर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् । ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध रुपमा बालुवा बोकेको ट्याक्टरसहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् । ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ ।