Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउमहोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका १ स्थित रामनगरबाट कार्तिक ३ गते एपीएफ टोलीले पाँच बोतल एक्जीप्लोन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १४ बस्ने ३१ वर्षिय ओमप्रकाश साह र ३० वर्षिय राजेन्द्र ठाकुर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ग ३ प ५६४९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका १ स्थित रामनगरबाट कार्तिक ३ गते एपीएफ टोलीले पाँच बोतल एक्जीप्लोन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १४ बस्ने ३१ वर्षिय ओमप्रकाश साह र ३० वर्षिय राजेन्द्र ठाकुर छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ग ३ प ५६४९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।