सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद |
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित राजदेवी मन्दिर ईलाकाबाट कार्तिक २९ गते एपीएफ टोलीले चारीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मोटरसाइकल भन्सार कार्यालय मलंगवामा बुझाएको छ । बरामद लत्ताकपडा तथा मोटरसाइकलको भन्सार मुल्य करीव एक लाख ५४ हजार रुपैयाँ रहेको छ । |