Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चरेशसहित पक्राउ पश्चिम रुकुम, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका १३ स्थित घेट्माबाट कार्तिक २७ गते एपीएफ टोली र नेपाल प्रहरीले करिव एक के.जी. सात सय ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७० वर्षिय धनसिंह पुन छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४७ गुल्म हेक्वा पश्चिम रुकुमबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले निज पुनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेशसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका पुनलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय आठबिसकोटमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चरेशसहित पक्राउ
पश्चिम रुकुम, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका १३ स्थित घेट्माबाट कार्तिक २७ गते एपीएफ टोली र नेपाल प्रहरीले करिव एक के.जी. सात सय ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७० वर्षिय धनसिंह पुन छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४७ गुल्म हेक्वा पश्चिम रुकुमबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले निज पुनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेशसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका पुनलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय आठबिसकोटमा बुझाईएको छ ।