Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ पर्सा, पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २६ गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहरा जिल्लाको मुुसहरी घर बताउने ३० वर्षिय बिशाल पटेल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन पाँच सय वटा, डाईजोल्याव पाँच सय वटा र नोफिन पाँच सय वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यरो शाखा कार्यालय बीरगंजमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक २६ गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहरा जिल्लाको मुुसहरी घर बताउने ३० वर्षिय बिशाल पटेल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन पाँच सय वटा, डाईजोल्याव पाँच सय वटा र नोफिन पाँच सय वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यरो शाखा कार्यालय बीरगंजमा बुझाएको छ ।