सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद |
पर्सा, पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका २ बाट एपीएफ टोलीले कार्तिक २५ गते करीव ५० क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । सोही ठाउँ स्थित सेढवा जंगलमा वेवारीसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय गढवामा बुझाएको छ । |