Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामदरौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित नरटियाबाट कार्तिक १९ गते एपीएफ टोलीले करीब एक लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारिको कुखुराको चल्ला बरामद गरेको छ । बी आर ३० डी ५८५३ भारतिय नम्वरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको दुई हजार वटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद
रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित नरटियाबाट कार्तिक १९ गते एपीएफ टोलीले करीब एक लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारिको कुखुराको चल्ला बरामद गरेको छ । बी आर ३० डी ५८५३ भारतिय नम्वरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको दुई हजार वटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।