सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीनिकासीको व्याट्री बरामद |
सप्तरी, सप्तरी जिल्लाको बलान बिहुल गाँउपालिका ४ स्थित कुशाहाबेली भित्री सडक खण्डबाट कार्तिक १९ गते एपीएफ टोलीले करिव ४ लाख रुपैया बराबरको चोरीनिकासीको व्याट्री बरामद गरेको हो । स.१ त ६९५ नम्वरको ट्याक्टरमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ लैजादै गरेको उल्लेखित मूल्य बराबरको १२ भोल्ट पुरानो व्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। त्यसबेला एपीएफ सो ट्याक्टर समेत बरामद गरेको हो । |