Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामदसर्लाही, सर्लाही जिल्लाको बलरा नगरपालिका ३ लक्ष्मीपुरस्थित सीमा ईलाकाबाट कार्तिक १५ गते एपीएफ टोलीले करीब एक लाख रुपैयाँ बराबरको चोरीनिकासीको सोफी मदिरा बरामद गरेको छ । डीएल ८ सिवाई ४४०३ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद मदिरा तथा गाडी भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीनिकासीको मदिरा बरामद
सर्लाही, सर्लाही जिल्लाको बलरा नगरपालिका ३ लक्ष्मीपुरस्थित सीमा ईलाकाबाट कार्तिक १५ गते एपीएफ टोलीले करीब एक लाख रुपैयाँ बराबरको चोरीनिकासीको सोफी मदिरा बरामद गरेको छ । डीएल ८ सिवाई ४४०३ नम्बरको भारतीय स्कारपियो गाडीमा राखेर लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद मदिरा तथा गाडी भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।