Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक १० गते एपीएफ टोलीले करीब ४ लाख २५ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जु्त्ताचप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले कार्तिक १० गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरबाट करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक १० गते एपीएफ टोलीले करीब ४ लाख २५ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जु्त्ताचप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले कार्तिक १० गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरबाट करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।