Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

पर्सा,
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट कार्तिक २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका ८ बस्ने २३ वर्षिय सागर कार्की र सोही महानगरपालिका ९ बस्ने राजेश कुचिकार छन् । 
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
त्यसवेला एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा निजहरुले शरिरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा डाइजोप्याम ३९ वटा, नोफिन ३६ वटा र फेनेरागन ४० वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी इनरुवामा बुझाएको छ ।

/uploads/news/image...JPG