Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा अवैध सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।