Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद रौतहट, रौतहट जिल्लाको बौधीमाई नगरपालिका ७ स्थित बंंकुलबाट असोज १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मूल्य एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट, रौतहट जिल्लाको बौधीमाई नगरपालिका ७ स्थित बंंकुलबाट असोज १५ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मूल्य एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको छ ।