Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको चौपाया बरामद महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित विषनपुरबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३२ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको चौपाया बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित विषनपुरबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३२ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ ।