Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको चौपाया बरामद महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित विषनपुरबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३२ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको चौपाया बरामद
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित विषनपुरबाट असोज १४ गते एपीएफ टोलीले करीव एक लाख ९८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३२ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चौपाया आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाएको छ ।