Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चाँदीसहित पक्राउमहोत्तरी, महोत्तरी जिल्लाको मटीहानी नगरपालिका ९ स्थित हनुमान चोक ईलाकाबाट असोज १३ गते एपीएफ टोलीले एक लाख चार हजार रुपैयाँ बराबरको एक के.जी. चार सय १६ ग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २७ बर्षिय सुनिलकुमार ठाकुर र २० बर्षिय रोहितकुमार साह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गणबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त चाँदीसहित पक्राउ गरेको हो । भारतीय नम्बर बी आर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँद गर्दा उक्त चाँदी फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चाँदीसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको मटीहानी नगरपालिका ९ स्थित हनुमान चोक ईलाकाबाट असोज १३ गते एपीएफ टोलीले एक लाख चार हजार रुपैयाँ बराबरको एक के.जी. चार सय १६ ग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २७ बर्षिय सुनिलकुमार ठाकुर र २० बर्षिय रोहितकुमार साह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गणबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त चाँदीसहित पक्राउ गरेको हो । भारतीय नम्बर बी आर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँद गर्दा उक्त चाँदी फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।