Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF ff - Copy.jpg Prabin Kumar ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Prabin Kumar Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ बाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा बिरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बिरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बिरगंजमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ बाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा बिरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बिरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बिरगंजमा बुझाएको छ ।