Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले असोज ९ गते करीब ४ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपले भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको औषधी, लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित मेचिडाँडा भन्ने स्थानबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले असोज ९ गते करीब ४ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपले भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको औषधी, लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित मेचिडाँडा भन्ने स्थानबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।